आगामी वर्षभित्र हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिने भएको छ।
अगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षमै हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने बताएका हुन्।
नीति तथा कार्यक्रममा पूर्वाधार निर्माणमा दुई सिफ्टमा काम गर्ने व्यवस्था मिलाउँदै अगामी वर्ष हुम्ला जिल्ला सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालसँग जोडिने उल्लेख गरिएको हो।
प्रतिक्रिया